काठमाडौँ । अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो । विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले […]