टेकुको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं : टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। अपरान्ह १२ बजे तिरको समयमा लागेको आगलागी केही बेरअघि नियन्त्रणमा आएर अवस्था समान्य बनेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायत काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो निभाइएको हो।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत जलेर नष्ट भएका छन् भने क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइको छ।

सम्बन्धित सामग्री

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ – राजधानीको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ। टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए। आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक […]

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडाैँ- काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ। टोखा नगरपालिका-१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, […]

सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

काठमाडौंः काठमाडौंको सामाखुसीमा भएको आगलागी नियन्त्रणमा आएको छ। सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी हो। साँझ ८ बजे आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र नेपाल प्रहरीका गरी ४ वटा दमकल र ५ वटा पानी ट्याङ्करसमेत प्रयोग गरिएको थियो।…

काठमाडौँको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा […]

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी

काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक

भृकुटीमण्डपको आगलागी नियन्त्रणमा, तस्वीरहरू

काठमाडौं :  भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। करिब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो। आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाउने प्रयास गरेको थियो।  दमकल, प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी र  स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।   आगलागी के कारणले भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दक्षिण अफ्रिकाको भीषण आगलागी नियन्त्रणमा

पेरिस – दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ । दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो । अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । ‘अहिलेको […]

बालुवाटारमा आगलागी, तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दमकल प्रयोग गरेर निभाएका हुन् । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण […]

नियन्त्रणमा आयो बालुवाटारको आगलागी, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो ।  प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए । तस्बिरहरू हेर्नुहोस् :

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

चितवन, ३० साउन: भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा […]