जनकपुरधाम-धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया […]