मधेश प्रदेशमा २४ सै घण्टा हेलिकप्टर तयारी अवस्थामा राखिने

जनकपुरधाम : मधेश प्रदेश सरकारले मनसुनमा बाढीपहिरो तथा डुबानबाट हुन सक्ने सम्भावित जनधन क्षति न्यूनीकरणकाे तयारी थालेकाे छ।प्रदेश गृह तथा संचार मन्त्रालयले तीनै सुरक्षा निकाय, स्थानीय प्रशासन, रेडक्रसलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग बिहीबार पूर्व तयारीको विषयमा छलफल गरेकाे हाे।बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका वस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्ने जस्ता वस्तीलाई लक्षित गरी विपद न्यूनीकरण तथा उद्धारका लागि पूर्व तयार