नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजदेखि सुरु हुँदैछ। निजी क्षेत्रको छाता संगठनको रूपमा परिचित महासंघको यो महत्वपूर्ण कार्यक्रम ललितपुरमा आयोजना गरिएको हो। विभिन्न कानुनी जटिलता, आन्तरिक विवाद तथा अदालतको स्थगन आदेशपछि अन्ततः तय भएको साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। आज […]
वर्षैभरि प्रायः सुनसान रहने भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक संकेत देखिएको छ । भारततर्फबाट […]
Hetauda. Hetauda Sub-Metropolitan City Mayor Meena Kumari Lama has stated that although the development process may appear ruthless and cruel in its initial stages, its final outcome will always be beautiful. She expressed this view while making her stance public regarding the recent bulldozer action in squatter settlements, which has become a topic of discussion across the country.Mayor Lama expressed confidence that even though the government's actions may seem harsh upon hearing the cries and laments of the squatter citizens, the beautiful park, wide roads, and management of riverbanks that will be built on the ruins will provide an eternal creation...
२१ वैशाख, तेह्रथुम । धनकुटाको पहाडी भेगमा बिहानको चिसो हावासँगै खेतबारीतिर लाग्ने किसानहरूको दिनचर्या कुनै नयाँ कुरा होइन । तर, यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन् ।
धेरैजसो युवाहरू विदेशिने …
सिद्धार्थ क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत ‘सिद्धार्थ इक्विटी फण्ड २’ को इकाई सार्वजनिक निष्काशन आजदेखि खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको रहेको छ। जारी गरिने कुल इकाईमध्ये न्यूनतम […]