काठमाडौं, १६ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तव देउवालाई भेट्न पुगेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले अझ उचाई हासिल गर्ने […]