पीएसजी फ्रेन्च सुपर कप च्याम्पियन

फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।

सम्बन्धित सामग्री

मेस्सी, नेयमार र रामोसकाे गाेलमा पीएसजीले जित्यो सुपर कपकाे उपाधि

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ ।

फ्रेन्च सुपर कप फुटबलको उपाधि पहिलो पटक लिललाई

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पीएसजीलाई १-० गोलले हराउँदै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १० पटकको उपाधि बिजेता पीएसजी […]