दैलेख काँग्रेस अधिवेशन : देउवा समूहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा, पौडेल समुहका तीन आकांक्षी

दैलेख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार (भोली) जिल्ला अधिवेशन हुँदै छ । सोही अनुसार दैलेख जिल्लामा पनि अधिवेशन हुन लागेको हो । दैलेखमा प्रतिनिधीसभा निर्वाचन क्षेत्र २ वटा छन् । यी क्षेत्रहरुमा अधिवेशन सम्पन्न भैसकेको छ । संस्थापन (देउवा) समुह र संस्थापनइतर (पौडेल) समुह निकट प्यानलसहित निर्वाचनमा […] The post दैलेख काँग्रेस अधिवेशन : देउवा समूहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा, पौडेल समुहका तीन आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री