कोरोना महामारीपछि संगठनको क्षमता विकास र नेतृत्वले सामाना गर्ने चुनौती र पुँजीकरण गर्ने अवसरको खोजी गर्न सो कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।

लिडरसिप एकेडेमि नेपाल (ल्यान) ले अमेरिकास्थित राइस युनिभर्सिटीमा जोन्स ग्राजुएट स्कुल अफ बिजनेसको सहकार्यमा नेपाली व्यवसायीहरुका लागि उन्नत नेतृत्व कार्यक्रम आयोजना गरेको छ । १९ देखि २४ सेप्टेम्रसम्म सञ्चालित सो कार्यक्रममा नेपाली बैंकिङ क्षेत्र तथा अन्य क्षेत्रमा नेतृत्व सम्हालेका व्यक्ति सहभागी थिए । कोरोना महामारीपछि संगठनको क्षमता विकास र नेतृत्वले सामाना गर्ने चुनौती र पुँजीकरण […]