मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु

मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आइतबरदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले १८ वर्षपछि मेची रङ्गशालामा भएको यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासँगै भद्रपुर क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । …

सम्बन्धित सामग्री

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।...

मुस्ताङ बढ्यो पर्यटकको चहलपहल

मुस्ताङ, कात्तिक २८ । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय […]

मुस्ताङ पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ पुगेकी छिन्। भण्डारीले त्यहाँ मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको…

राष्ट्रपति आज मुस्ताङ जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार मुस्ताङ भ्रमणमा जाँदै हुनुहुन्छ । मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरणका लागि राष्ट्रपति भण्डारी मुस्ताङ जानु भएको हो । राष्ट्रपतिबाट मुक्तिनाथ नजिकै रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध […]

राष्ट्रपति भण्डारी भाेलि मुस्ताङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन् ।

मुस्ताङ शिखर सम्मेलन अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण

प्रधानमन्त्री शेरबहादुर देउवाले भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनमा मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै भन्नुभयो, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ, यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण …

मनमोहक मुस्ताङ

पर्वत :  त्यसो त अहिले मुस्ताङ घुम्ने समय होइन। वर्षाका कारण खोलानाला बढेका छन्। पैदल मार्गबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध छन्। मौसम आउने बदलीका कारण यो बेलामा हवाइ उडान समेत हुँदैनन्।मौसमकै कारण स्थल र हवाइ दुवै मार्गबाट मुस्ताङ जाने सम्भावना रहँदैन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार साउनको अन्तिम सातादेखि मात्र पर्यटकका लागि बाटो खुल्छ।त्यसै पनि मनमोहक मुस्ताङ वर्षाका कारण झनै चित्ताकर्षक देखिएको छ। जताततै  मनमोहक दृश्य देखिन्छ। घा

क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो ‘लाखे’

फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायाङ्कनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनी लगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको कार्यकारी निर्माता हरिमल्ल ठकुरीले बताए । ‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको विषेश छ’ निर्माता ठकुरीले भने, ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका

आहा, मुस्ताङ ! (फोटो फिचर)

पर्वत : गीतकार प्रेमप्रकाश मल्लले पोखराको बयान गर्दै लेखेको गीत ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने गीत पोखरा घुम्नेहरूले झलझली सम्झिरहेका हुन्छन्।पोखरा घुम्नेहरूका लागि ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने लागेजस्तै धार्मिक एवं पर्यटकीय जिल्ला हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जानेहरूलाई पनि ‘मुस्ताङ त साँच्चिकैको मुस्ताङ पो रैछ’ भन्ने लाग्छ।हुन त अब मुस्ताङ घुम्न जाने याम वा समय अलिकति ढल्किसकेको छ।जाडो याम सुरु भएसँगै मुस्ताङमा हिमपात हुन्छ भने

वर्षापछि खुलेको मुस्ताङ (फोटो फिचर)

पर्वत : मुस्ताङ पर्यटकहरूको रोजाइको गन्तव्य हो। यस क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। प्राकृतिक र धार्मिक पर्यटनका लागि मुस्ताङ प्रख्यात छ।केही समयअघि देशका धेरै सहरहरू वायु प्रदूषणका तुवाँलो ढाकिएको बेला मुस्ताङ पनि अछुतो रहेन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार मुस्ताङको आकाश पनि करिब १५ दिन खुलेन।तर‚ बिहीबार बिहान करिब ६ बजेदेखि भएको वर्षा र हिमपातपछि शुक्रबार भने मुस्ताङ मन लोभ्याउने गरी खुलेको छ। रूख, खेतबारी र घरमा टाँसिएको धुलो फोहोर पखालिएको छ। तल्लो मुस्त