हेटौंडा अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा पछिल्लो २४ घण्टामा थप तीनजना पुरुष र दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार  तीनजना पुरुषको शुक्रबार नै मृत्यु भएको थियो भने दुईजना महिलाको शनिबार बिहान मृत्यु भएको हो। शुक्रबार मृत्यु हुनेमा हेटौंडा–४  को ४६ वर्षको पुरुष, था

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।