वीरगञ्ज – नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गराएको हो। नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको भन्ने उजुरीको […]