अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताएका हुन् । ‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं,’ उनले भने ।प्

सम्बन्धित सामग्री

अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैनः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंकाजस्तो हुने अवस्थामा नरहेको बताएका छन् ।

ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।