प्रिमियर लिगमा लिभरपुलसँग सिटी पराजित

३१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ । लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग निकै रोमाञ्चक जित निकालेको हो । प्रिमियर लिगमा निकै […]

सम्बन्धित सामग्री

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […] The post कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिग: सिटी र आर्सनल विजयी हुँदा युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेको आर्सनलले लगातार छैटौं जित निकाल्दै उपाधि होडमा आफ्नो उपस्थिति कायम राख्यो। आर्सनलले न्युक्यासललाई ४-१ ले पराजित गरेको हो। त्यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथमाथि १-० को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्दा म्यानचेस्टर युनाइटेड भने फुलह्यामसँग २-१ ले पराजित भयो। आर्सनलले खेलमा स्भेन बोटम्यानको आत्मघाती गोलमार्फत् अग्रता लिएको […]

इंग्लीश प्रिमियर लिगमा न्युकासलद्वारा म्यान्चेस्टर पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन जोए विलक र क्यालुम विल्सनले एक-एक गोल गरेका हुन् । जितसँगै न्युकासल युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा २७ खेलबाट न्युकासल र म्यान्चेस्टर […]

प्रिमियर लिगमा आर्सनलद्वारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकाले २ गोल गर्दा ग्याब्रियल मार्टीनेली र ग्रानिट झाकाले एक एक गोल गरेका हुन् । प्यालेसका जेफ्रे श्लपले १ गोल फर्काएका थिए । यो जितसँगै आर्सनलले प्रिमियर लिगको […]

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा फुल्हम पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले पराजित गरेकाे छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक छ भने समान खेलबाट […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन ह्वाइटले एक आत्माघाति गोल गरेका थिए । यो हारसँगै आर्सनलको शीर्ष चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । लिगमा एक खेल मात्रै बाँकी छँदा […]

प्रिमियर लिगमा न्युकासल युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई ५–० ले पराजित भएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दुई गोल गर्दा लापोर्ते, रोड्री र फोडेनले एक एक गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको तालिकामा दोस्रो स्थानको लिभरपुलसँग ३ अंकको अग्रता लिएको छ । […]

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा […]

आर्सनल पहिलो खेलमै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ । ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले […]