महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली ४ बालकसहित […]

सम्बन्धित सामग्री

महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण रोक्न भारतलाई नेपालले पठायो कूटनीतिक नोट

महाकाली नदी एकतर्फी रूपमा गरिरहेको तटबन्ध निर्माण तत्काल रोक्न नेपालले भारतले कूटनीतिक नोट पठाएको छ ।

महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट

२० मंसिर, काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो । […]

नेपालले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण र दार्चुदलामा नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो । मंगलबार […]

सरकारले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौँ – नेपाल सरकारले दक्षिणी छिमेकी मुलुक भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत हेलिकोप्टर उडाएकोबारे भारतलाई  छुट्टाछुट्टै कूटनीतिक नोट कूटनीटिक च्यानलमार्फत पठाइएको हो ।  महाकाली नदी तर्ने क्रममा १५ साउनमा भारतीय सशस्त्र सु…

सरकारले भारतलाई पठायाे कूटनीतिक नोट

काठमाडौं : दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ।सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका सम्बन्धमा कूटनीतिक च्यानलबाट पत्र पठाइएको जानकारी दिइन्।महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी साउन १५ गते बेपत्ता भएका थिए। सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपम

दार्चुला घटनामा गृहको छानविनपछि मात्रै भारतलाई कूटनीतिक नोट पठाउन सकिने

काठमाडौं । परराष्ट्र मन्त्रालयले दार्चुला घटनामा गृह मन्त्रालयको छानविनपछि मात्र भारतलाई कूटनीतिक नोट पठाउन सकिने जनाएको छ । शुक्रबार तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले लठ्ठा फुकालिदिएपछि दार्चुलाको व्यास गाउँपालिका–राङथाङ वस्तीका ३५ वर्षिय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । घटनालाई लिएर सर्वसाधारण, राजनीतिक दलदेखि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत […]