काभ्रेस्थलीमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु

काठमाडौं, १६ साउन । एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको छ । काभ्रेस्थलीमा बाबु आमा र छोराछोरी मृत भेटिएका हुन् । प्रहरीका अनुसार केही झुण्डिएको अवस्थामा भेटिएका थिए । छोराछोरीको हत्यापछि आत्महत्याको आशंकामा प्रहरी अनुसन्धान बढेको बुझिएको छ ।-Symbolic Photo

सम्बन्धित सामग्री

२ दिनको शिशुसहित एकै परिवारका ५ जनाको रहस्यमय मृत्यु

ललितपुर, २३ फागुन । नल्लुमा एकै परिवारको रहस्यमय मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृत्यु भएको हो । पाँचैजनाको शव विहान ४ बजे फेला परेको थियो । घटनामा मृत्यु हुनेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान र […]

निस्सासिएर गम्भीर भएका आमा, छोराको होस खुल्यो, एक जनाको अवस्था सुधारोन्मुख

बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका निस्सासिएर गम्भीर घाइते भएका ३ जनाको अवस्था सुधारोन्मुख रहेको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक […]

निसास्सिएर एउटै कोठामा सुतेका चार जनाको मृत्यु, तीन जना बेहोस

बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्काे छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् । आगो […]

रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु : एसपी भन्छन्- घटना शंकास्पद

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ ।

रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु

काठमाडौं : रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।उनिहरुलाई कसैले विष खुवाएर हत्या गरेको परिवारको दाबि छ। दुई बालकलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। बालकका परिवारले रिसिबीका कारण गाउलेले विष खुवाएर हत्या गर

बनेपामा एकै परिवारका ४ जना सखाप, घटना रहस्यमय

बनेपा, ६ साउन— काभ्रेको बनेपामा एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु भएको छ । बनेपास्थित बसपार्क नजिकै रहेको गौतम भोजनालयका सञ्चालक हरिभक्त दाहालसहित

बनेपामा एकै परिवारका ४ जना सखाप, घटना रहस्यमय

बनेपा, ६ साउन— काभ्रेको बनेपामा एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु भएको छ । बनेपास्थित बसपार्क नजिकै अवस्थित गौतम भोजनालयका सञ्चालक हरिभक्त