स्थानीय तहको बेरुजु ३६ अर्ब बढी देखियो

काठमाडौं। स्थानीय तहको बेरुजु ३६ अर्ब १३ करोड पुगेको छ। सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गरिने तयारी गरिएको छ। १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति जुटेको छ। एनआरटीद्वारा थाइ क्लब २–१ गोलअन्तरले पराजित भएको छ।