नम्बर चार पोजिसनमा जमेका दीपेन्द्रको शानदार प्रदर्शन
६ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै ‘हाई नोट’मा विश्वकप सकायो । सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि नेपाली समर्थक निराश …