३० वर्षमा बन्न नसकेको मधेशको पूर्वाधारलाई ५ वर्षमा बनाउँछौँ : गगन थापा
हजारौँ रोजगारी सिर्जना गर्न सक्ने संकल्प, सोच, विश्वास र सुझबुझ आफूहरूसँग भएको उनको भनाइ छ । यसैले रोजगारी सिर्जना गर्ने, उद्योग, पूर्वाधार, पर्यटन, वित्तीय प्रणालीलाई बलियो बनाउने उनले प्रष्ट्याए ।