छिपखोलाको दुर्लभ राजनीतिक धैर्यता : कम्युन छुट्यो, विचार छुटेन

९ फागुन, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली ​रुकुमपूर्वको सिस्ने गाउँपालिका-२ मा एउटा यस्तो गाउँ छ, जहाँको परिचय भूगोलले मात्र होइन, एउटा विशिष्ट सामाजिक र राजनीतिक चरित्रले दिने गर्छ । त्यो गाउँ हो-छिपखोला । यहाँ …