टस जितेर न्युजिल्यान्डविरूद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। न्युजिल्यान्डले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का हुनेछ। भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने छन्।

सम्बन्धित सामग्री

आकाश चन्दले लिए पाँच विकेट

इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान नेपाली बलर सामु निरीह देखिएको छ ।

रोमाञ्चक खेलमा अफगानिस्तानलाई पराजित गर्दै श्रीलंका शीर्ष चारमा

काठमाडौं- एसियाकप क्रिकेटको आफ्नो महत्वपूर्ण खेलमा अफगानिस्तान छनोट नजिक पुगेर बाहिरिएको छ। पाकिस्तानको लाहोरमा भएको खेलमा  अफगानिस्तान विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो। तर अफगानिस्तानलाई शीर्ष चारमा पुग्नका लागि नेट रनरेटमा श्रीलंकालाई पछि पार्न ३७.१ ओभरमानै जित निकाल्नु पर्ने चुनौती थियो।  यद्यपि […]

चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकालाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भयो । अफगानिस्तानका मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रनको योगदान दिए । […] The post चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट first appeared on Hamro Khelkud.

टी-२० विश्वकप : श्रीलंकाको सेमिफाइनल सम्भावना कायमै रहँदा बाहिरियो अफगानिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा श्रीलंकाले शीर्ष १२ मा दोस्रो जित हासिल गर्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह १ अन्तर्गत ब्रिसवेनमा भएको आफ्नो चौथो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९ बलअगाडि नै लक्ष्य पूरा गर्‍यो। उसका लागि धनञ्जय डि सि

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

एसिया कपः टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेश

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन्। सारजहाँमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एसिया कपमा बंगलादेश पहिलो भिडन्तमा प्रतिस्पर्धा गर्दा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। आफ्नो पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेश पछिल्ला ५ […]

टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा लगातार तेस्रो जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा…

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो […]

अफगानिस्तान टस जितेर ब्याटिङमा

एजेन्सी । अफगानlस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पाँच पटकको

अफगानिस्तानबिरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै, दुई खेलाडी परिवर्तन

जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। ओपनिङ ब्याटिङमा अनिलकुमार साह र ज्ञानेन्द्र मल्ल छन्। अफगानिस्तान विरुद्धको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ। अघिल्ला खेल खेलेका मध्यक्रमक ब्याट्सम्यान शरद भेषावकर र ओपनर दिलीप नाथ अफगानिस्तान विरुद्ध खेल्ने छैनन्। अफगानिस्तान विरुद्ध अनिलकुमार…