नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा देउवा समूहका सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा देउवा समूहबाट सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । उनले इतर समूहका लक्ष्मण रायलाई पराजित गरेका हुन् । उनी १७५८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उमेदवार लक्ष्मण रायले १३६८ मत प्राप्त गरे ।  उपसभापतिमा नवीनप्रसाद अधिकारी र सरोज कुमार निर्वाचित...

सम्बन्धित सामग्री

वन्यजन्तुलाई पानीको व्यवस्था

सर्लाही । सर्लाहीको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो । अभियानको नेतृत्व गर्नुभएका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का […]

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी

वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी…

कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

सर्लाही - नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ...

कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

सर्लाही - नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ...

कांग्रेस सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह

नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।

सर्लाही कांग्रेस : नेतृत्व चयनका लागि आज मतदान

सर्लाही :  नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारीसहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ।  जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन्।जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका छन्। उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राज

प्रदेश २ मा अमरेश–विरेन्द्रको 'टसल'

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा केन्द्रीय सांसद र प्रदेशसभा सांसदबीच 'टसल' बढेको छ । केन्द्रीय सांसद अमरेशकुमार सिंह र प्रदेश २ को महिला बालबालिका मन्त्रीसमेत रहेका सांसद विरेन्द्र सिंहबीचको विवाद गहिरिएको छ । सांसद अमरेश कुमार सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाको क्षेत्र नम्बर ४ को अधिवेशनमा प्रदेश सांसद तथा मन्त्री सिंहले आफ्नो...

निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्योलमा

निर्वाचन अधिकृतकले राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाही जिल्लाको अधिवेशनमा अन्योलता देखिएको छ। निर्वाचन अधिकृतक तोकिएका विनोद कार्कीले राजीनामा दिएपछि जिल्लाको अधिवेशन अन्योलपूर्ण बनेको हो।  कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई...

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]