सोमबारबाट अग्रिम टिकट

काठमाडौं– दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट सोमबार (असोज–२२) देखि खुल्ने भएको छ । शुक्रबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज २२ बाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने सहमति गरेको हो । ‘चार्ड वाड लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरूले […]

सम्बन्धित सामग्री

दसैँका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुल्यो - NepaliPatra

काठमाडौँ । दसैँका लागि आज सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको थियो । यद्यपि, […]

घरमै बसेर बससेवा बाट यसरी बुकिङ गर्नुहोस् बसको टिकट

दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्वयमा यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुलाएसँगै अब अनलाइन र अफलाइनबाट टिकट बुकिङ गर्न सकिने छ ।   अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट बुकिङ गर्नेको लर्को लागेको छ । के तपाईलाई थाहा छ ? घरमै बसेर पनि बससेवा बाट अग्रिम टिकट बुकिङ गर्न सकिन्छ ।  आज हामी तपाईलाई नेपालको लोकप्रिय...

अग्रिम टिकट बुक गर्न बस पार्कमा घुइँचो

काठमाडौँ– दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । काठमाडौँमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको हो । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन […]