राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको बृहत् भेला राष्ट्रिय सभागृह काठमाडौंमा जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उपत्यका विशेष प्रदेश कमिटीले भेलाको आयोजना गरेको हो । भेलालाई महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूले सम्बोधन गरेका छन् । पार्टी फुटाएर माधव नेपालले नेकपा एस दर्ता गरेपश्चात एमालेले केन्द्रदेखि […]