विश्वकप फुटबल : पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ मा दक्षिण कोरिया समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा …

सम्बन्धित सामग्री

सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया नकआउट चरणमा

दक्षिण कोरिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल स्थान पक्का गर्ने तेस्रो एसियन राष्ट्र बनेको छ । दक्षिण कोरियाले पोर्चुगललाई नाटकीय रूपमा २–१ ले स्तब्ध पार्दै समूह ‘एच’को उपविजेता बन्दै अन्तिम १६...

पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

विश्वकप फुटबलः पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन्। समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो।समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ। अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ।पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ। घाना ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसह

घानासंग दक्षिण कोरिया ३-२ गोललले पराजित

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको छ । यो जितसंगै घानाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह एचको खेलमा घानाका मोहमोद कुडुसले दुई रु मोहमेद सालिसुले १ गोल गरे भने कोरियाका लागि चो गुए सोङले दुई गोल गरे । पहिलो खेलमा पोर्चुगलसँग …