चौरजहारी विमानस्थल सञ्चालन गर्न नेता बस्नेतको माग

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान जिल्लालाई पायक पर्ने ठाउँमा रहेको उक्त विमानस्थलको पूर्वाधार तयारी अवस्थामा रहेको भन्दै उनले सञ्चालन गर्न माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सरोकारवाला निकायलाई […]