केन्द्रीय समिति बैठकअघि पौडेल समूहको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउनुभएको छ । आफ्नै निवास बोहराटारमा आज शुक्रबार बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाउनुभएको हो । स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाउनुभएको हो । गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बस्नुभएको थियो । पौडेलले जिल्ला […]