लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई हराएको छ। मोनाको घरेलु मैदानमा भएको खेलमा उसले पिएसजीसँग ४-१ ले पराजित भएको हो।
पिएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा नेयमार र सारावियाले १/१ गोल गरे।
खेलको २४औं मिनेटमै पिएसजीले अग्रता बनाएको थियो। डि मारियाको पासमा एम्वाप्पेले गोल गर्दै अग्रता