सेतोपाटीको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले बोलायो आयोग र काउन्सिललाई

सेतोपाटीले दायर गरेको रिटमा विपक्षी निर्वाचन आयोग र प्रेस काउन्सिलका नाममा कारण देखाउ आदेश जारी गरेको छ।