काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको विधानसभा चुनावको मतगणना जारी छ। पश्चिम बंगालको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई निकै पछाडि पारेको देखिन्छ। डेटानेटका अनुसार टीएमसी ९५ सिटमा र भाजपा १९३ सिटमा अगाडि छन् । कूल २९४ सिट रहेको विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक […]
राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।