कैलाली-४ मा रास्वपाका खेमराज विजयी, एमालेका लेखराज तेस्रो
२३ फागुन, काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइरालाले जित निकालेका छन् । भर्खरै सकिएको मतगणनाअनुसार खेमराजले २८ हजार ५५६ मत ल्याउँदै विजयी भए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका …