रबर खेतीको कार्यक्रम ल्याउने सरकारको उद्घोष

सरकारले रबर खेतीको कार्यक्रम ल्याउने भएको छ ।

सम्बन्धित सामग्री

उपनिर्वाचनमा इलामबाट उम्मेदवारी दिने कांग्रेस नेता लिङ्देनको उद्घोष

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता रमेश लिङ्देनले उपनिर्वाचनमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेको उपनिर्वाचनमा उनले उम्मेदवारी उद्घोष गरेका हुन् । कांग्रेसको पक्षमा परिणाम ल्याउन उक्त ठाउँमा आफू उपयुक्त पात्र भएको उनले बताए । नेता लिङ्देनले आफू इलाम–२ को सबै […]

आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने रविको उद्घोष

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने उद्घोष गरेका हुन् । ‘आउने चुनावमा कुनै दललाई एक सिट पनि जित्न […]

लघुवित्त विरुद्ध गुल्मीका महिलाहरुले गरे आन्दोलनको उद्घोष

मंगलबार दिउँसो गुल्मीको  गुल्मीदरबार गाउँपालिकाका ५० औं  महिलाहरु आफू  लघुवित्त संस्थाबाट पीडित मात्र नभई असुरक्षित समेत भएको भन्दै नेपाल पत्रकार महासंघ गुल्मी शाखाको कार्यालयमा आई  लघुवित्त संस्थाहरु विरुद्ध आन्दोलनको उद्घोष गरेका छन् ।  लघुवित्तका कर्मचारीहरुले रातको समयमा आएर धम्की दिँदा आफूहरु असुरक्षित भएको गुनासो राखे ।  उनीहरु लघुवित्तीय संस्था  विरुद्धको संघर्ष समिति, नेपाल  गठन गरी आन्दोलनको उद्घोष गर्न पत्रकार सम्मेलन गर्न पत्रकार महासंघको स

भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि नछोड्ने श्रममन्त्रीको उद्घोष

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि सरकारले नछोड्ने उद्घोष गरेका छन् । उनले अहिले सरकार भिजिट भिसाबाट गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने बिचौलिया र केही म्यानपावर कम्पनीविरुद्ध एक्सनमा उत्रिएको बताए । यस्तो गतिविधि नियन्त्रणको सुरुवात काठमाडांैको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट गरेको उनको भनाइ छ । […] The post भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि नछोड्ने श्रममन्त्रीको उद्घोष appeared first on राजधानी राष्ट्रिय दैनिक.

पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको प्रचण्डको उद्घोष

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक  प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे ।  ’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिध

जन्मदिनमा विश्वप्रकाश शर्माको उद्घोष : अब कांग्रेस पहिलो शक्ति

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ सालमा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा उदाउने उद्घोष गरेका छन्। यसै वर्ष हुने स्थानीय निर्वाचन र अर्को वर्ष हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टीका रुपमा आउने दाबी उनले गरेका हुन्।  शर्माको ५१ औं जन्मदिनको अवसरमा थापागाउँमा आयोजित कार्यक्रममा उनले सबै उमेर…

कथित चुनावको उद्घोष जालझेल : नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्चाल फेसबुक मार्फत नेता नेपालले प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भाग २ को संज्ञा दिएका हुन् ।  प्रधानमन्त्री...

फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडय

निजी क्षेत्रको साहसिक उद्घोष

सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारासँग मेल खाने गरी नेपाल उद्योग वाणिज्य महासंघले पनि निजी क्षेत्रको विकासका लागि नयाँ भिजन अघि सारेको छ । महासंघले अघि सारेको भिजनअनुसार अबको एक दशकभित्र देशको अर्थतन्त्र सय मिलियन डलर पु-याउने लक्ष्य राखिएको छ । नेपाली रुपैयाँमा यो करिब सय खर्ब रुपैयाँ हुन आउँछ र यो आर्थिक स्थितिमा […] The post निजी क्षेत्रको साहसिक उद्घोष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.