देशभरिका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा आधाभन्दा बेसी, यस्तो छ १० दिनको तथ्यांक

काठमाडौँ– पछिल्लो केही दिन यता नेपालमा संक्रमितको संख्या तीव्र गतिमा ह्वात्तै बढेको छ। देशभर संक्रमण दर तीव्र गतिमा फैलिदै गर्दा उपत्यकामा डरलाग्दो अवस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयले सार्बजनिक गरेको पछिल्लो १० दिनको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा देशभरबाट पुष्टि भएका संक्रमित मध्ये ५४.९६ प्रतिशत संक्रमित उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र […]