दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२–००१ ख ०१११ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका-३ मजगाउँमा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी […]
सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको महाराजगन्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।ग्राहकलाई छुट उपलब्ध गराउन बैंक र ल्याबबीच सम्झौता भएको हो। सम्झौताअनुसार छुट प्राप्त गर्न ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले ग्राहकको सेवा खर्च घटाउनुका साथै नगदको सट्टा डिजिटल भुक्तानीको प्रयोग बढाउन सहयोग […]
अधिग्रहण गरिएको जग्गाको मुआब्जा र घर-टहराको क्षतिपूर्ति माग गर्दै स्थानीय प्रभावितहरूले सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।
लेभिटले जनवरी २०२५ देखि अगस्ट २०२६ सम्म ट्रम्पको दोस्रो प्रशासनमा ३६औँ ह्वाइट हाउस प्रेस सचिवका रूपमा काम गरेकी थिइन्। उनी अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी ह्वाइट हाउस प्रेस सचिव बनेकी थिइन्।