पाँच–सात सय भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्छ : मन्त्री किराँती

काठमाडौं, २२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो […]

सम्बन्धित सामग्री

क्यान्सर पीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आयो : मन्त्री किराँती

काठमाडौं, १६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्रै गर्ने प्रवृत्ति देखिएको भन्दै अब परीणाम नदिने क्यान्सर पीडित संस्थाहरुलाई पूनसंरचना गर्ने सही समय आएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका हुन् । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने […]

दयाहाङ र बुद्धि तामाङसँगै ‘नीरफूल’ हेर्न सिभिल मलमा मन्त्री किराँती

काठमाडौं, असार १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरेका छन्। उनले सिभिल मलस्थित क्यूएफएक्समा चलचित्रका निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेका हुन्। ‘भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल […]

मैले घुस नखाइदिनु पनि मान्छेहरुलाई यातना भयोः मन्त्री किराँती (भिडियोसहित)

काठमाडौं, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूलाई मन्त्रीबाट हटाउने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीबाट हट्ने हल्ला खान नपाएकाहरुले चलाएको बताएका हुन् । देशको लागि आवश्यक परे र राष्ट्रिय आवश्यकता पुष्टि भएको […]

पशुपतिको जग्गा अपचलनबारे बोले मन्त्री किराँती

काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको पाँच सय चार रोपनी जग्गा हालसाविक गरिएको र हराएको ३१ रोपनी जग्गा छानविनका लागि सात सदस्यीय समिति बनाएको बताएका छन् । आज (आईतबार) काठकाडौंमा आयोजित राष्ट्रिय श्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले घुुस रकम […]

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् । ‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल टेबलमा फाइल रोक्न विभिन्न स्वार्थ समूह लाग्दा रहेछन् । टेबल टेबलमा फाइल हराउँछ । फाइलको पछि मन्त्री नै लाग्नुपर्दो रहेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न […]

‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’– मन्त्री किराँती

काठमाडौं, २३ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्दै उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । ‘स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र […]

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम– मन्त्री किराँती

काठमाडौं, १३ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम भएको बताएका छन् । ६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताए । पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि […]

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती

काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका हुन्। उनले भने, ‘पर्यटन […]

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ : मन्त्री किराँती

काठमाडौँ,५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास (होमस्टे) ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीका अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन […]