भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु भएको छ। राप्रपाको महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा काठमाडौँमा सुरु भई शुक्रबार सकिने कार्यतालिका छ। महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

सम्बन्धित सामग्री

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

राप्रपामा विवाद : निर्वाचन प्रक्रिया नै प्रभावित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरत आज हुने भनिएको निर्वाचन प्रक्रिया विवादका कारण सुरु हुन सकेको छैन्। मतदाताको विषयलाई लिएर अध्यक्षका दावेदार कमल थापा र अर्का दाबेदार राजेन्द्र लिङ्देन समूहबीच विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको हो। सचिवालयले निर्वाचन समितिलाई उम्मेदवारको अन्तिम सूची बुझाउन सकेको छैन्। थापा पक्षले महाधिवेशन प्रतिनिधिमा आफ्ना मान्छेहरूको नाम मनलाग्दी रुपमा थपेको लिङ्देन पक्षको आरोप छ।लिङ्देनले भने सचिवालयले अहिलेसम्म मतदाताको

राप्रपाको एक दर्जन जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद, प्रतिनिधि हेरफेरको आरोप

बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको स

राप्रपाको महाधिवेशन काठमाडौँमा सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौँमा सुरू भएको छ। महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको हो। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

राप्रपाको महाधिवेशन आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने राप्रपाले जनाएको छ ।

राप्रपाको महाधिवेशन आज, थापा र लिङ्देन भिड्दै

राष्ट्रिय  प्रजातन्त्र  पार्टी  (राप्रपा) को महाधिवेशन  बुधबारबाट काठमाडौँमा सुरु  हुँदैछ  । तीन  राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन  हो  ।  राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् ।महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टीको आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्ष

राप्रपाले ७ वटै प्रदेशमा छान्यो अध्यक्ष (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ ।  आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको हो । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् । यसैगरी बागमती प्रदेशमा विक्रम ब

राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, कहाँ को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ ।  आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।&nbs