पन्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

२३ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पन्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद शीर्षस्थानमा उक्लिएको हो । लगातार तेस्रो हार बेहोरेको पन्जाब भने …