ए डिभिजन लिग : छैठौं चरणका खेल सकिए, को बन्ला च्याम्पियन?

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत छैटौं चरणका खेलहरु समाप्त भएका छन्।  छैटौं चरणसम्मको खेललाई मान्ने हो भने उपाधि होडमा अझैपनि कुनैपनि टिमको क्लीयर फिक्चर बाहिर आएको छैन्। आधा खेल हेर्दा लिगको उपाधि होड यो पटक अन्तिम सम्म खुला हुने पक्का छ। अहिलेसम्म मछिन्द्र क्लब १३ अंकका साथ अग्र स्थान...