सांसद्हरूले विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै सुरु भयो पूर्वाधार समितिको बैठक

२४ पुस, काठमाडौं । केही बेर अवरुद्ध भएको संसदको पूर्वाधार समिति बैठक पुनः सुरु भएको छ । सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै बैठक सुरु भएको हो । ऊर्जा मन्त्रालयले सम्झौताको डकुमेन्ट सांसद्‍हरूलाई उपलब्ध गराएको हो । यसअघि सांसदहरुले अध्ययनका लागि भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ नपाएसम्म बैठक अघि बढ्न नदिने […]

सम्बन्धित सामग्री

विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?

सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश गरेको छ।...

सांसदहरुले मागे भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ‘डकुमेन्ट’

२४ पुस, काठमाडौं । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् । ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए […]

नेपालले किमाथान्का अरुण चीनलाई दिने, विद्युत् व्यापार सम्झौता नगर्ने

काठमाडौं– अरुण बेसिनमा इन्जिनियरको भेषमा सैनिक उतार्ने गरी अन्ततः सरकारले संखुवासभामा पर्ने किमाथान्का अरुण जलविद्युत् आयोजना (४५४ मेगावाट) चीनलाई दिने भएको छ । तर चीनसँग विद्युत् व्यापार सम्झौता भने नहुने भएको छ । आगामी असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका हुँदा गर्ने लागेको चीन भ्रमणमा किमाथान्का अ...

नेपालले किमाथान्का अरुण चीनलाई दिने, विद्युत् व्यापार सम्झौता नगर्ने

काठमाडौं– अरुण बेसिनमा इन्जिनियरको भेषमा सैनिक उतार्ने गरी अन्ततः सरकारले संखुवासभामा पर्ने किमाथान्का अरुण जलविद्युत् आयोजना (४५४ मेगावाट) चीनलाई दिने भएको छ । तर चीनसँग विद्युत् व्यापार सम्झौता भने नहुने भएको छ । आगामी असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका हुँदा गर्ने लागेको चीन भ्रमणमा किमाथान्का अ...

‘ऊर्जा व्यापारमा ब्रेक थ्रु भयो’

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यो सम्झौता अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने लक्ष्य राखेको बताए । दुई देशबीच तल्लो अरुण र फुकोट कर्णाली […]

नेपाल–भारतका निजी कम्पनीबीच विद्युत् व्यापार सम्झौता

सरकारी कानुनबिनै निजी क्षेत्रले भारतसँग विद्युत् व्यापारको सम्झौता गरेको छ । नेपाल–भारतका निजी व्यापार कम्पनीले मंगलबार दुई सय मेगावाट विद्युत् व्यापार सम्झौता गरेका हुन् । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापित नेपाल पावर एक्सचेन्ज कम्पनी (नेपेक्स) र भारतको स्टिलमिन्ट इन्डिया कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको हो ।

सर्वाेच्चको आदेशपछि विद्युत् व्यापार सम्झौता अलपत्र

सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कात्तिक १७ गते भारतीय कम्पनी जिएमआरलाई मन्त्रीपरिषद्को बैठकले थप दुई वर्ष समयावधि थप गरिएको विषय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेका थिए।...

नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी

काठमाण्डाै - नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ । आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति खोज्ने तयारी छ । नेपाल र बङ्लादेशबीच विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इन्डिय...

नेपेक्स र मनीकरणबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको निजी विद्युत् व्यापार कम्पनी मनीकरण पावर कम्पनीबीच पाँच सय मेगावाट विद्युत् व्यापार गर्ने समझादारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पावर...