बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ । यसले धेरैखाले सवाल उठाएको छ ।आखिर खोपले कति दिनसम्म कोभिड १९ बाट तपाईलाई बचाएर राख्छ ? के सबै खोपका हकमा यस्तै लागु हुन्छ ? यस अध्ययनको नतिजापछि अब के बुस्टर डोज लिनु जरुरी हुन्छ ? आउनुस् यसबारे चर्चा गरौं ।नयाँ अध्ययनले के भन्छ ?युनिभर्सिटी कलेज लण्डन (युसिएल)को भाइरस वाच स्टडीमा पाइएको छ कि फाइजर