२ असोज, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)ले आगामी माघमा संगठनको २३औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले १० देखि १३ माघसम्म काठमाडौँमा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको संगठनका महासचिव ललित सीले जानकारी दिए । राष्ट्रिय सम्मेलनको मिति घोषणा भएसँगै वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा […]