भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने

फोनपेको सेवा बुधबार राति १० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म  बन्द हुने भएको छ । फोनपेले मंगलबार एक सूचना प्रकाशित गर्दै असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी दिएको हो । उक्त समयमा सिस्टम अपग्रेड हुने भएकाले फोनपेको हब/क्युआर पेमेन्ट सेवा अवरूद्ध हुने जनाइएको छ । कम्पनीको सूचनामा भनिएको छ, ‘यसबाट सम्पूर्ण ग्राहकहरूमा पर्न...

सम्बन्धित सामग्री

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ […]

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

काठमाडौँ, १ साउन । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा […]

कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ । राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी फारम भर्ने सेवा प्रारम्भ गरिएको हो ।...

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौँ– देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ ।  कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि […]

बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा प्रवाह

सरकारी कार्यालयमा सामान्यतया बिहान १० बजेदेखि पाँच बजेसम्म सेवा प्रवाह हुन्छ । निजी कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि २४ घण्टा नै सेवा पनि दिइरहेका छन् । तर सरकारी कार्यालयमा (स्वास्थ्य संस्थाबाहेक) यसको कमैमात्र हुने गरेको छ । तर जिल्ला प्रशासन कार्यालय इलाममा भने बिहान सात बजेदेखि राती नौ बजेसम्म सेवा प्रवाह भइरहेको छ । सेवाग्राहीसमेत सोही […]

पर्सा जिप्रकामा बिहान प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह गर्न थालेको छ । यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढेर अव्यवस्थित भएको भन्दै उक्त कामका लागि बिहानी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रतिलिपि नागरिकताका सेवाग्राहीको सङ्ख्या बढेर समयमै प्रतिलिपि […]

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।  राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै

सुर्खेत – सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरू गरेको छ। राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ। राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन्।

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङ्ग सेवा

बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ। यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने  र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो।