सुप विश्वविद्यालयमा तालाबन्दी

दूरपश्चिम विश्वविद्यालयका सवारी साधन दुरूपयोग गरिएको भन्दै अखिल क्रान्तिकारीले थालेको आन्दोलनको भोलिपल्टै सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी र धर्ना सुरू भएको छ। सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले पुनः सोमबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै धर्ना सुरू गरेको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी - Naya Patrika

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आईतबार केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुप विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह मनाएको...पूरा पढ्नुहोस् »