तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ हाइड्रोपावर लिमिटेड ले निर्माण गरिरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना अन्तर्गत प्रवेश सुरुङ निर्माण सुरु भएको छ । आयोजना तनहुँको देवघाट गाउँपालिका–४ मा निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको कम्पनीले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि सँग ठेक्का सम्झौता गरेको हो । विसं २०८० फागुन ७ गते […]