लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीका कारण आयोजनाको विद्युत् उत्पादन बन्द भएको हो ।बालुवा धेरै थुप्रिएर सुरुङबाट पानी पठाउन समस्या भएपछि शनिबार रातिदेखि नै विद्युत् उत्पादन बन्द भएको आयोजना प्रमुख शिवकुमार साहले बताए ।मध्यरातमा विद्युत् ट्रिपिङको समस्या आएकाले राती १ः३० बजे एउटा […]