मकवानपुर : स्थानीय तह निर्वाचनका सर्वाधिक चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।प्रमुख पदमा रेनु दाहाल र विजय सुवेदीबीच कडा टक्कर भइरहेका बेला बागीमा उठेका जगन्नाथ पौडेलले दुबै उम्मेदवारको टाउको दुखाई बन्दै गएका छन्। उनी रेनुको बागीका रुपमा उठेको भएपनि एमालेको भोट पनि जगन्नाथलाई आउन थालेको छ। उनले दुवै उमेद्वारसँग मतान्तर साँघुरो बनाउँदै गएका छन्। वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथ पौडेलको मत बढ्न थालेको छ। उनले ३ नम्वर वडामा झन्ड