आजदेखि राष्ट्रियसभा बैठक सुरु हुँदै, प्रमदेखि गृहसम्म ४ मन्त्रीले पेश गर्दैछन् अध्यादेश

काठमाडौं : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा संसद सचिवालयले राष्ट्रिय सभाको कार्यसूची सार्वजनिक गरेको छ। अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र…

सम्बन्धित सामग्री

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभा बैठक : कुर्सीमा बसेनन् एमाले सांसद

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । प्रतिनिधिसभाका १४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको र उक्त कारबाहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरुले बैठकमा विरोध जनाएका हुन् ।बैठकको सुरुमै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै सरकारले नेकपा एमाले फुटाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले समेत एमालेबाट कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना टा

राष्ट्रियसभा बैठक आज बस्दै, प्रतिनिधिसभा नहुँदा कति प्रभावकारी?

काठमाडौं।संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरू हुँदैछ।अपराह्न ४ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राजनीतिक दलका नेताले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।बैठकमा विभिन्न अध्यादेश पेस हुनेछ।तर प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न।प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजिविकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ।

राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत

ष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।