फरहान अख्तर र गायिका शिवानीबीच फेब्रुअरी २१ मा बिहे हुँदै

मुम्बई । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दांडेकरले फेव्रुअरी २१ मा बिहे गर्ने भएका छन् । फरहानका पिता तथा गीतकार जावेद अख्तरले यसबारे पुष्टि गरेका हुन् । उक्त मितिमा दुबैले कोर्ट म्यारिज गर्ने र त्यसपछि वैवाहिक सेलिव्रेसन जानकारी उनले दिए । बिहे लगत्तै खंडालास्थित फार्महाउसमा एक पारिवारिक जमघटसमेत हुनेछ । उनीहरुको […]