आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसद्मा सम्बोधन गर्ने

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ। माओवादी...

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौ : नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन्। प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पर्ने छन्।यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।प्रत

प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले अहिले संसदमा बोलिरहेका छन् । उनले स्वास्थ्यका कारण भन्दै रोष्टमको कुर्सीमा बसेर बोलेका छन्।  प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राखेका हुन् । ओलीले यो अधिवेशनमा पहिलो पटक संम्बोधन गरेका हुन् ।

चुनावपछि पहिलो पटक संसदमा बोल्दै एमाले अध्यक्ष ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दैछन् । बिहीबार बिहान ११ बजेको लागि बोलाइएको संसद बैठकमा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गर्न लागेका हुन् । ओलीले सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा पार्टीको राख्ने एमाले प्रमुख सचेतक विशाल […]

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसदमा सम्बोधन गर्दैछन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको संसद बैठक ११ बजेका […]

प्रतिनिधिसभाको बैठक जारी (भिडियाे )

काठमाडौँ – प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएको छ। अहिले शून्य समयमा सांसदहरु बोलिरहेका छन्। आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्।

एमाले अध्यक्ष ओलीले पुनःस्थापित संसदमा पहिलोपटक सम्बोधन गर्ने

काठमाडौं। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभामा उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि देउवाले विश्वासको मतको लिएको बैठकमा मात्र उनी सहभागि भएका थिए। प्रतिनिधिसभाको आजको बैठकमा ओलीले प्रमुख विपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्न लागेका हुन्।

ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, साउन २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसदीय दलका नेतासमेत रहेका ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा संम्बोधन गर्नेछन् । शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मतको बेलामात्र ओली संसदमा उपस्थित […]

केपी ओलीले संसदमा सम्बाेधन गर्ने

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट […]

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्।आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलील