बटेश्वर गाउँपालिकाको नदी उत्खनन ठेक्का रद्द

११ वैशाख, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकाले चौतर्फी विरोधपछि पालिकाभित्रको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया रद्द गरेको छ । वैशाख ७ गते बसेको गाउँ कार्यपालिका बैठकले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिए । गत फागुन १५ गते गाउँपालिकाले विद्युतीय बोलपत्रमार्फत नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् संकलन तथा बिक्री […]